३१ जेष्ठ २०८३, आइतबार

ताप्लेजुङमा भूकम्पको धक्का

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । ताप्लेजुङमा भूकम्प गएको छ ।

बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।