काठमाडौं, २३ असार । नेकपा (एमाले)को संसदीय दलको बैठक बसिरहेको छ ।
बैठक संसद् भवनको ल्होत्से हलमा जारी छ । बैठकमा एमाले र नेपाली कांग्रेसबीच हुने नयाँ सत्ता समीकरणबारे छलफल भइरहेको बताइएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया