७ श्रावण २०८३, बिहिबार

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो (तस्वीरहरु)

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २२ असार । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका-१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ ।

नदीको बहाव बढेर बस्तीमा  पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ । प्रहरीले लगातारको वर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।