१६ असार २०८३, मंगलबार

एमालेले बोलायो संसदीय दलको बैठक

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक भोलि आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारेमा छलफल हुने बताइएको छ । बैठकमा सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

नेपाली कांग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिनुहुने भएको छ ।