२३ असार २०८३, मंगलबार

‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख काठमाडौं आइपुग्नु भएको छ ।

नेपालका लागि नयाँ ‘रअ’ प्रमुख अँशुल शर्मा जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुग्नु भएको हो । उहाँ भिस्तारा एयरलाइन्सको युके १५७ मा दिल्लीबाट आजै काठमाडौं आउनु भएको हो ।

अशुंल राघव पी.भट्नागरको ठाउँमा जिम्मेवारी लिएर नेपाल आउनु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्न लाग्न नयाँ ‘रअ’ प्रमुख जिम्मेवारी सम्हाल्न आइपुग्नु भएको हो ।