
काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । ढकालले विभिन्न ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पार्नु भएको थियो । प्रतिवेदन ३२ पृष्ठको छ ।
प्रतिवेदनमा मुकुलले पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि पोख्नु भएको छ ।








प्रतिक्रिया