१५ असार २०८३, सोमबार

प्रचण्डले पम्फा भुसालको नेतृत्वमा मेण्डिजसहितको टोलीलाई भारत पठाए

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा एक टोली भारत पठाउनु भएको छ ।

प्रधानमन्त्रीले भुसालको नेतृत्वमा चार्ल्स मेण्डिजसहितको टोली नयाँदिल्ली पठाउनु भएको हो । विवादास्पद छविकी मेण्डिज नेपालमा अमेरिकाका लागि काम गर्ने भनेर चिनिनिहुन्छ ।

राजीनामा दिन भनेर बालुवाटार पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली भारतीय सक्रियताका कारण राजीनामा नबुझाई फर्किएको छ ।