२ असार २०८३, मंगलबार

नेकपा एसका दुई मन्त्रीले राजीनामा नदिने

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी भएका दुई मन्त्रीले राजीनामा नदिने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुको विश्वासको मत रहेको भन्दै पार्टीबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा नदिने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभएको छ ।

एकीकृत समाजवादीबाट सरकारमा सहरी विकासमन्त्री धनबहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी हुनुहुन्छ ।