१८ असार २०८३, बिहिबार

एमालेका मन्त्रीहरूले बुझाए राजीनामा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाउनु भएको छ ।

आज साँझ बालुवाटार पुगेर मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनु भएको हो ।

कांग्रेस एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएसँगै एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका हुन् ।