६ असार २०८३, शनिबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

बुधबार सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ७ सयमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।