२३ असार २०८३, मंगलबार

प्रतीक थापालाई थुनामा पठाउन अदालतको आदेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई थुनामा पठाउन अदालतले आदेश आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो । थापा असार १४ गते बौद्दबाट पक्राउ पर्नुभएको थियो ।

अदालतको आदेशसँगै उहाँलाई केन्द्रीय कारागार पठाइएको छ ।