
काठमाडौं, १८ असार । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कोतेको छ ।
राष्ट्र बैंकका अनुसार, मंगलबार अमेरिकी डलर एकको खरिददर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३३.८१ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३.१७ रुपैयाँ रहेको छ भने बिक्रीदर १४३.८२ रुपैयाँ रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८.८० रुपैयाँ रहेको छ भने बिक्रीदर १६९.५६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिददर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.६७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८.२६ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.३९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया