
काठमाडौं, १७ असार । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
नियमित बैठकअन्तर्गत आज मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्न लागेको हो ।
आजको बैठकले मुख्यसचिव नियुक्त गर्न सक्ने बताइएको छ । बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै खाली भएको मुख्यसचिवमा तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेलको नाम चर्चामा रहेको छ ।









प्रतिक्रिया