२८ जेष्ठ २०८३, बिहिबार

६० किलो सुन तस्करीमा महरा र पुनको संलग्नता भेटिएन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । ६० किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र दीपेश पुनको संलग्नता नभेटिएको दावी गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)  ले महरा र पुनको ६० किलो सुन तस्करीमा नभेटिएको दावी गरेको हो ।

एआईजी श्यामलाल ज्ञवालीले ६० किलोमा संलग्ना नभेटिए पनि भेप प्रकरणमा भने अनुसन्धान जारी नै रहेको जानकारी दिनुभयो ।