३० जेष्ठ २०८३, शनिबार

प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

बैठक सुरु भएपछि सांसद रामकृष्ण यादवले सदनमा मन्त्रिपरिषद्को सदस्य र मन्त्री कसैको पनि उपस्थिती नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक १५ मिनेटको लागि स्थगित भएको हो ।

उहाँले भने, ‘बैठक सुरु हुनको लागि मन्त्रिपरिषद्को एकजना पनि सदस्य, मन्त्री अनिवार्य उपस्थितीको व्यवस्था छ । यो बैठकमा कसैको पनि उपस्थिती नभएको कारणले गर्दा ध्यानाकर्षण गर्न चहान्छु ।’