२९ असार २०८३, सोमबार

रञ्जिता श्रेष्ठलाई बहुमत सदस्यले हटाए संसदीय दलको नेताबाट

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी संसदीय दलको नेताबाट हटाइएको हो ।

संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूले रञ्जितालाई दलको नेताबाट हटाएका हुन् ।

संसदीय दलको नेतामा गंगाराम चौधरी डगौरालाई चयन गरिएका छ । यस्तै प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको हो ।