३० असार २०८३, मंगलबार

कांग्रेसको पदाधिकारी बैठक बस्दै

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि दिउँसो ३ बजे बैठक बस्न लागिएको हो । सभापति देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ ।

सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाउनुभएको हो ।