१९ असार २०८३, शुक्रबार

प्रतीक थापाको बयान भोलिबाट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई सोमबार (भोलि) मात्रै अदालतमा पेस गरिने भएको छ।

आज अदालत लगिएकोमा पालो नआएपछि भोलि पेश गरिने भएको हो । भोलिदेखि नै उहाँको बयान सुरू हुनेछ ।

थापालाई शुक्रबार प्रहरीले बौद्धबाट पक्राउ गरेको थियो।