३० जेष्ठ २०८३, शनिबार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

गएराति १ः२८ बजे हेलम्बु गाउँपालिका केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्लामासमेत महसुस गरिएको थियो ।