२० असार २०८३, शनिबार

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आजदेखि

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ आजदेखि हुनेभएको छ ।

संसदीय सुनुवाइ समितिले दिउँसो १२ बजे बस्ने बैठकमा प्रधानको सुनुवाइ गर्न लागेको हो ।

गत आइतबार संवैधानिक परिषद्ले काठमाडौं महानगरपालिका-११ बबरमहलका प्रधानलाई आयोगको रिक्त निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।