२४ जेष्ठ २०८३, आइतबार

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सम्झौता

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ ।

आज भएको एक समारोहकाबीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले बैंकको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्ने बैंकले जनाएको छ ।