१५ असार २०८३, सोमबार

निर्वाचन आयोगको आयुक्तमा प्रधान सिफारिस

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

आइतबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाईपछि मात्रै नियुक्ति हुनेछ ।

संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ ।