४ श्रावण २०८३, सोमबार

संवैधानिक परिषद्को बैठक जारी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । संवैधानिक परिषद्को बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो ।

परिषद्को बैठकमा निर्वाचन आयोगमा रिक्त एक आयुक्तको नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिसिरहेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव बैकुण्ठ अर्याल सहभागी हुनुहुन्छ ।