१३ असार २०८३, शनिबार

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनु भएको छ ।

जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट यादव पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उमेदवारी परेपछि निर्विरोध हुनु भएको हो ।