
पोखरा, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा कालोझण्डा देखाइएको छ ।
सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाएका हुन् ।
गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न जानु भएका प्रधानमन्त्री प्रचण्ड पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा देखाएका हुन् ।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दिन माग गर्नु भएको थियो । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।








प्रतिक्रिया