२ असार २०८३, मंगलबार

आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दा मेलमिलापमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको रिट मेलमिलापमा पठाइएको छ ।

आरजुले सिंहविरूद्व दायर गर्नुभएको गाली बेइज्जती मुद्दालाई काठमाडौँ जिल्ला अदालतले मेलमिलापमा पठाउन आदेश दिएको हो ।

आरजुले सिंहविरुद्ध जेठ २४ गते जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गर्नुभएको थियो । सिंहले आरजु नक्कली शरणार्थी प्रकरणमा मुछिएको आरोप लगाएपछि आरजुले मुद्वा दायर गर्नु भएको हो ।