१८ असार २०८३, बिहिबार

भारतमा मतगणना जारी : भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म आएको (९ः३०) परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिइरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याइरहेको छ ।

भाजपा नेतृत्वको गठबन्धनलाई भर्खरै आएको परिणाम अनुसार २६३ र विपक्षलाई १९१ स्थान प्राप्त भएको छ ।

५४३ सदस्यीय लोकसभामा २७२ स्थान ल्याएपछि बहुमतको सरकार निर्माण गर्न सकिने संवैधानिक प्रावधान रहेको छ ।

तृणमुल कांग्रेस १२ र अन्यले १ स्थानमा अग्रता लिएका छन् ।