
काठमाडौं, २१ जेठ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ५६ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया