
काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
उहाँहरूबीच समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।








प्रतिक्रिया