
काठमाडौं, २० जेठ । इलाममा झुण्डिएको अवस्थामा आमा-छोरा मृत फेला पर्नुभएको छ ।
इलाम नगरपालिका-२ सुम्बेक पराजुली गाँउमा ४३ वर्षीया फूलमाया तामाङ्ग र २० वर्षीय छोरा जीवन झुण्डिएको अवस्थामा घरमै मृत फेला पर्नु भएको हो ।
फूलमायाका श्रीमान फुर्देन तामाङ घरमा नभएको बेला उहाँहरूले आत्महत्या गर्नुभएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया