३ असार २०८३, बुधबार

‘अरशिया ब्याम्बो ग्रोभ’ पर्यटकहरूको आकर्षक गन्तव्य (तस्वीरहरु)

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । बाँसको वनः अरशिया ब्याम्बो ग्रोभ अर्थात सगानो बाँसको वन, अरशिया क्योटो जापानमा अवस्थित प्राकृतिक बाँसको वन हो । यस जङ्गलमा प्रायः मोसो बाँसहरु हुन्छन् र पर्यटक र आगन्तुकहरूको राम्रो आकर्षण बन्दै आएको छ ।

तस्वीरः श्याम श्रेष्ठ (विश्वास)