
काठमाडौं, १८ जेठ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४८ पैसा रहेको छ ।
आज साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।









प्रतिक्रिया