२४ जेष्ठ २०८३, आइतबार

तस्वीरमा हेरौँ एमालेको राष्ट्रिय महिला भेला (तस्वीरहरू)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको महिला भेला काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको छ।

बिहीबारसम्म चल्ने भेलाको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो ।