१५ कार्तिक २०८३, आइतबार

गृहमन्त्रीविरुद्धको रिटको पेशी न्यायाधीश पोखरेलको इजलासमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । गृहमन्त्री रवि लामिछानेविरूद्वको रिटको पेशी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ।

लामिछानेलाई पदबाट निलम्बन गर्न माग र्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो । सहकारी ठगी प्रकरणमा लामिछानेले महान्यायाधिवक्ता कार्यालयलाई दुरूपयोग गरेको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले सहकारी ठगीमा लामिछानेलाई बिना छानबिन क्लिन चिट दिएको भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाउनु भएको छ ।