२० जेष्ठ २०८३, बुधबार

सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १६ जेठ । नेपाली काँग्रेसका सुरेन्द्र पाण्डेले आज गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुहुँदैछ ।

काँग्रेस संसदीय दलका नेता रहनुभएका पाण्डेलाई आज प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुहुनेछ ।

सर्वोच्च अदालतले पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । शपथ पनि आजै हुने बताइएको छ ।