३० असार २०८३, मंगलबार

यी हुन् संसदीय छानबिन समितिका सदस्यहरू

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सहकारी ठगी प्रकरणको छानबिनका लागि विभिन्न दलबाट सदस्य रहने सांसदको नाम टुंगो लागेको छ ।

समितिमा नेकपा एमाले, माओवादी केन्द्र, काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सदस्य रहनु भएको छ ।

जसमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ ।