२५ असार २०८३, बिहिबार

बजेट : कृषिमा लगानी दशकको घोषणा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्षु घोषणा गर्नु भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गर्नु भएको हो ।

उहाँले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गर्नु भएको हो । कृषि बालीको विकासका लागि उन्नत बीउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनीकिरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताउनु भएको छ ।