
काठमाडौं, १५ जेठ । सहकारी ठगी प्रकरणको छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटेको छ ।
सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो ।
बैठकमा ४ बुँदे सहमति भएको छ । सहमति प्रधानमन्त्रीलाई बुझाएपछि मात्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।









प्रतिक्रिया