१ श्रावण २०८३, शुक्रबार

सरकार र कांग्रेसबीच लगभग सहमति

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच लगभग सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीनघण्टा भन्दा लामो बैठकमा अनौपचारिक सहमति भएको हो । सहमतिसँगै अब सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति बन्नेछ ।

समितिलाई पूर्णता दिन भोलि बिहान ११ बजे कानून मन्त्रालयलमा कार्यदलको बैठक बस्ने जानकारी दिइएको छ । सहमतिसँगै भोलिबाट बिना अवरोध सदन सञ्चालन हुनेछ ।