काठमाडौं, ११ जेठ । तनहुँको व्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना असार २ गते हुने भएको छ ।
यहि जेठ २ गते उच्च अदालत पोखराले पुनः मतगणना गर्न आदेश दिएको थियो । मतगणना असार २ गते बिहान १० बजेदेखि सुरु हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया