१० श्रावण २०८३, आइतबार

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठक बिहान ११ बजे बसुन्धरामा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदन प्रस्तुत हुनेछन् ।

यसअघि बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको थियो ।