
काठमाडौं, १० जेठ । २५६८औँ बुद्ध जयन्ती पर्वका अवसरमा आज काठमाडौंको बौद्धमा बौद्धमार्गीहरुले बिहानै शान्ति र्याली निकालेका छन् । महामानव गौतम बुद्धका विभिन्न उपदेशहरु लेखिएको प्लेकार्डसहित बौद्धमा रहेको स्तुपामा र्याली निकालेर उनीहरुले परिक्रमा गरेका छन् ।












प्रतिक्रिया