
जनकपुरधाम, ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पुर्याएको छ ।
नागरिकता कीर्ते आरोपमा हिजो पक्राउ परेका सिरोहियालाई म्याद थपका लागि प्रहरीले अदालत लगेको हो । अहिले अदालत आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।









प्रतिक्रिया