३० जेष्ठ २०८३, शनिबार

सन्दीपको मुद्दाको बहस सकियो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्वाको सुनुवाई सकिएको छ ।

उच्च अदालत पाटनमा सन्दीपले दायर गरेको पुनरावेदन रिटको सुनुवाई सकिएको हो । आजै फैसला आउने बताइएको छ ।