२२ जेष्ठ २०८३, शुक्रबार

संसद कांग्रेसको दादागिरी चल्ने ठाँउ होइन : केपी ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद काँग्रेसको दादागिरी गर्ने ठाउँ नभएको बताउनु भएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले काँग्रेसले संसदमा दादागिरी देखाएको बताउनुभएको हो ।

उहाँले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने स्पष्ट पार्नुभयो ।

फैसला सुनाउन काँग्रेसका सांसद न्यायाधीस नभएको उहाँले स्पष्ट पार्नुभयो ।