२१ असार २०८३, आइतबार

कोशीमा उपेन्द्र निल, सांसद निर्मला लिम्बू अशोक राईको पार्टीमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १ जेठ । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गर्नुभएको छ ।

लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गर्नुभएको हो । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ ।

निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुनुहुन्छ । योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ ।