
जनकपुरधाम, ३० बैशाख । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरने भएको छ ।
माओवादी केन्द्रले आजै सरकार छोड्ने तयारी गरेको हो । मधेशमा माओवादीका दुईजना मन्त्री हुनुहुन्छ । दुवैजना मन्त्रीले आजै राजीनामा दिएर समर्थन फिर्ता लिने तयारी भएको बताइएको छ ।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा पर्नेछ ।









प्रतिक्रिया