४ असार २०८३, बिहिबार

काँग्रेसले बाँड्यो गृहमन्त्री रविमाथिको सहकारी ठगीको अनुसन्धान प्रतिवेदन

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगीको अनुसन्धान प्रतिवेदन बाँडेको छ ।

आज बसेको संसदीय दलको बैठकमा काँग्रेसले सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीले रविमाथि गरेको अनुसन्धान प्रतिवेदन बाँडेको हो ।

काँग्रेसले रविविरूद्वको आवाज थप शसक्त बनाउन प्रतिवेदन बाँडेको हो।