१४ असार २०८३, आइतबार

आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २८ वैशाख । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएको छ ।

भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएको हो । यही वैशाख ३१ गते भारतको उत्तर प्रदेशको खिरी जिल्लामा लोकसभा निर्वाचन हुँदैछ ।

खिरीमा मतदान सम्पन्न नहुन्जेलसम्म सीमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।