आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

नेपाल इङ्ल्यान्ड ‘सी’ सँग २-० ले पराजित

दैनिक नेपाल २०८१ वैशाख २५ गते ६:४९

काठमाडौं, २५ वैशाख । नेपाल इङ्ल्यान्डको ‘सी’ टिमसँग पराजित गरको छ ।

इङ्ल्यान्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराति सम्पन्न खेलमा इङ्ल्यान्ड ‘सी’ टिम २-० ले विजयी भएको हो ।

इङ्ल्यान्ड ‘सी’ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केही अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित